आजदेखि युरोपियन क्लब फुटबल सुरु हुँदै : को–को खेल्दैछन् ?

काठमाडौं, मंसिर ६
अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि आजबाट क्लब फुटबल सुरु हुँदैछ । युरोपियन टप–५ लिगमा आजबाट जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान, स्पेनिस ला लिगाका खेल आजै रातिबाट सुरु हुनेछन् ।

बाँकी इंग्लिस प्रिमियर लिग तथा यटालियन सिरी ‘ए’ भने भोलिबाट मात्रै सुरु हुनेछन् । आज हुने खेलहरूमा स्पेन, जर्मनी र फ्रान्सका लिगमा १–१ खेल हुनेछन् ।

आज हुने खेल समय :

  • बुन्डेसलिगा – बोरुसिया डर्टमुन्ड भर्सेस पाडरबर्न – राति १ः१५ बजे
  • लिग वान – पिएसजी भर्सेस लिले – राति १ः३० बजे
  • ला लिगा – लेभान्टे भर्सेस मालोर्सा – राति १ः४५ बजे

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १२:४२
Loading...