युरो कपमा आज आठ खेल : स्पेन, इटाली र स्वीट्जरल्यान्डको खेल आजै

काठमाडौं, कात्तिक २९
अर्को वर्ष हुने युरो कप फुटबलका जारी छनौट खेलअन्तर्गत आज विभिन्न ८ खेल हुँदैछन् । आज हुने खेलहरूमा इटाली, डेनमार्क, स्वीडेन, स्वट्जरल्यान्ड, स्पेनलागयत टोलीका खेलहरू महत्त्वपूर्ण हुनेछन् । नेपालमा यी खेलहरू सोनी नेटवर्कअन्तर्गतका च्यानल तथा सोनी लिभ वेबसाइट तथा सोनी लिभ मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।

नेपाली समयमा खेल :

  1. नर्वे भर्सेस फारोए आइसल्यान्ड – राति १०ः४५ बजे
  2. अर्मानिया भर्सेस ग्रीस – राति १०ः४५ बजे
  3. फिनल्यान्ड भर्सेस लिचेस्टाइन – राति १०ः४५ बजे
  4. बोस्निया एन्ड हर्ज गोभिना सर्भेस इटाली – राति १ः३० बजे
  5. डेनमार्क भर्सेस ग्रीबाल्टार – राति १ः३० बजे
  6. रोमानिया भर्सेस स्वीडेन – राति १ः३० बजे
  7. स्वीट्जरल्यान्ड भर्सेस जर्जिया – राति १ः३० बजे
  8. स्पेन भर्सेस माल्टा – राति १ः३० बजे

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ११:५२
Loading...