युरो कप छनौटमा आज ९ खेल हुँदै : दुई रोमाञ्चक खेलहरू हुँदै

काठमाडौं, भदौ १९
सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेलअन्तर्गत आजबाट पुनः छनौट खेल सुरु हुँदैछन् । आज कूल ९ खेल हुँदैछन् । त्यसमा केही रोमाञ्चक खेलहरू हुनेछन् । आज हुने खेलमा इटाली, स्पेन, डेनमार्क, स्वीट्जरल्यान्डलगायत देशका खेल हेर्नलायक हुनेछन् ।

आज हुने खेल र समय :

  1. अर्मानिया भर्सेस इटाली – राति ९ः४५ बजे
  2. इजरायल भर्सेस नर्थ म्याकेडोनिया – राति १२ः३० बजे
  3. बोस्नियाँ एन्ड हर्जगोभिना भर्सेस लिचेस्टाइन – राति १२ः३० बजे
  4. फारोए आइसल्यान्ड भर्सेस स्वीडेन – राति १२ः३० बजे
  5. रोमानिया भर्सेस स्पेन – राति १२ः३० बजे
  6. नर्वे भर्सेस माल्टा – राति १२ः३० बजे
  7. ग्रीबाल्टार भर्सेस डेनमार्क – राति १२ः३० बजे
  8. आयरल्यान्ड भर्सेस स्वीट्जरल्यान्ड – राति १२ः३० बजे
  9. फिनल्यान्ड भर्सेस ग्रीस – राति १२ः३० बजे

प्रकाशित मिति September 5, 2019
Loading...