युरोपियन क्लबहरूको ‘पावर र्‍याङकिङ’  सार्वजनिक : कसको स्थान कहाँ ?

एजेन्सी, भदौ १८
युरोपियन लिग खेल्ने शीर्ष क्लबहरूको पावर र्‍याङकिङ  सार्वजनिक भएको छ । युइएफएले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार च्याम्पियन्स लिगको साबिक विजेता लिभरपुल शीर्ष स्थानमा रहेको छ । ताजा वरीयतामा लिभरपुल युरोपको सबैभन्दा शक्तिशाली क्लब बन्दा स्पेनिस रियल मड्रिड र इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेड भने टप–१० अट्न सकेनन् ।

यस्तो छ सूची :

  1. लिभरपुल – १५ स्थान सुधार
  2. म्यानचेस्टर सटी – चार स्थान सुधार
  3. बार्सिलोना – एक स्थान घटुवा
  4. बार्यन म्युनिख – साबिक स्थान
  5. एथ्लेटिको मड्रिड – पाँच स्थान सुधार
  6. आयाक्स – २५ स्थान सुधार
  7. युभेन्टस – चार स्थान घटुवा
  8. लेपेइज –
  9. पिएसजी–
  10. पोर्टो –

प्रकाशित मिति September 4, 2019
Loading...