एजेन्सी, साउन १७
हालको अवस्थामा आफ्नो देशका लागि ‘सर्वाधिक मूल्यवान् खेलाडीको सूचीमा को–को होलान् ? चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ यो बेलाका सर्वाधिक मूल्यवान् खेलाडीको सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सूची देशका आधारमा तयार छ । यो समयका अधिकांश सुपरस्टार खेलाडीहरू उनीहरूको देशको सर्वाधिक मूल्यवान् खेलाडीको शीर्ष स्थानमा छन् । सूचीमा युरोपियन लिगमा खेल्ने खेलाडीको मात्रै तथ्यांक ।
हेरौं सूची :