कोपा अमेरिकाको उत्कृष्ट–११ सार्वजनिक : को–को परे ?

काठमाडौं, असार २६
दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले भर्खरै ब्राजिलमा सकिएको कोपा अमेरिका फुटबल टुर्नामेन्टको उत्कृष्ट टोली घोषणा गरेको छ । प्रतियोगिता सकिएपछि प्रतियोगिताभरि गरेको प्रदर्शनका आधारमा उत्कृष्ट–११ घोषणा भएको हो ।

कोपाको उत्कृष्ट टिममा प्रतियोगिताका सुपरस्टार खेलाडीहरू अर्जेन्टिनी लिओनल मेस्सी, ब्राजिलियन फिलिपे कोउटिन्हो, चिलियन एलेक्स सान्चेज, ब्राजिलियन ग्याब्रिएल जेससलगायत खेलाडी पर्न सकेनन् ।

सार्वजनिक उत्कृष्ट टोलीमा सबैभन्दा धेरै ब्राजिलका ५ जना परेका छन् । त्यसैगरी, पेरूका २ जना पर्दा कोलम्बिया, उरुग्वे, चिली र अर्जेन्टिनाका १–१ जना परेका छन् ।

यस्तो छ सार्वजनिक उत्कृष्ट–११ :

प्रकाशित मिति July 11, 2019
Loading...