कतारविरुद्ध अर्जेन्टिनाको प्लेइङ–११

एजेन्सी, असार ८
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता नेपाली समयअनुसार राति १२ः४५ बजेबाट अर्जेन्टिना र कतार खेल्दैछन् । समूह चरणको अन्तिम र निर्णायक खेलमा दुई टिम खेल्न लागेका हुन् । यी दुवै टिमका लागि यस खेलको ३ अंक ज्यादै महत्त्वपूर्ण हुनेछ ।

सो खेलअघि अर्जेन्टिनी मिडियाले कतारविरुद्ध खेल्ने अर्जेन्टिनाको सुरुआती टोली सार्वजनिक गरेका छन् । अर्जेन्टिनी टोलीको अफिसियल स्रोत उद्धृत गर्दै ती मिडियाले पाउलो डिबालासहितको सुरुआती ११ सार्वजनिक गरेका हुन् ।

(सम्भावित) अर्जेन्टिनाको सम्भावित ११

प्रकाशित मिति ८ असार २०७६, आईतवार १६:०९
Loading...